गजल: एउटा बसाई सरेर बाँचे !

कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे,
एक पल जीउनका लागि हरपल मरेर बाँचे !

यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको,
म भने पीडाका साउने जँघार तरेर बाँचे !

ढोग्दै हिँडे देउराली मनको इच्क्षा पाउनलाई,
बोक्दै आशा रहरका एउटा बसाई सरेर बाँचे !


गजल: एउटा बसाई सरेर बाँचे ! गजल: एउटा बसाई सरेर बाँचे ! Reviewed by https://www.jayasinghmahara.com.np/ on September 08, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.