डा. सिके राउतको विखण्डनकारी आन्दोलनमा पूर्णविराम लगाउने दुई दस्तावेज (पूर्णपाठ)



तराई-मधेशमा पृथकतावादी आन्दोलन चलाइरहेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन २०७५ चैत ४ गतेबाट विघटन भएको छ। नयाँ पार्टीको नाम- जनमत पार्टी, राखिएको छ।

सिरहाको लहानमा बसेको राष्ट्रिय परिषद बैठकले पार्टीको नयाँ नाम राख्नुका साथै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ।

राउतलाई उक्त  पार्टीको अध्यक्षको जिम्मेवारी दिइएको छ।

परिषदबाट पारित विषयहरू यस्ता रहेका छनः


यसअघि, फागुन २४ गते सरकारका गृहमन्त्री र राउतबीच ११ बँदे सहमति भएको थियो। जसमा राउतले नेपालको संविधान मान्ने र अखण्डता स्वीकार्ने तथा सरकारले राउतका कार्यकर्तालाई राजनीति गर्न छुट दिने सहमति भएको थियो।

ती ११ बुँदा यस्ता थिएः



अन्ततः यी दुई दस्तावेजले  डा. सिके राउतको विखण्डनकारी अभियानलाई पूर्णविराम लगाएको विश्वास गरिएको छ। 
डा. सिके राउतको विखण्डनकारी आन्दोलनमा पूर्णविराम लगाउने दुई दस्तावेज (पूर्णपाठ) डा. सिके राउतको विखण्डनकारी आन्दोलनमा पूर्णविराम लगाउने दुई दस्तावेज (पूर्णपाठ) Reviewed by https://www.jayasinghmahara.com.np/ on March 18, 2019 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.