काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छन्।
दुई तिहाईको नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारको यो दोस्रो नीति तथा कार्यक्रम हो।नीति तथा कार्यक्रम पढ्न यहाँ क्लिक गर्नुहोस्।
गत वर्षको नीति तथा कार्यक्रम यता क्लिक गरेर पढ्नुहोस्।
राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको ओली सरकारको दोस्रो नीति तथा कार्यक्रम, पूर्णपाठ
Reviewed by https://www.jayasinghmahara.com.np/
on
May 05, 2019
Rating:
No comments: