गजल: मुस्कान जति तिम्रो भागमा, आँशु मैले लिए



दोबाटोमा छोडेपछि तिम्रो यादमा पिए
मदिराको धाँगो बनाई फाटेको मन सिए

सातै जुनी सँगै जीउने बाँचा कसम हाम्र
जीन्दगीको तालाचावी तिम्रै हातमा दिए

खुसी देख्ने त्यो मुहारमा निश्चल चाह मेरो
मुस्कान जति तिम्रो भागमा आँशु मैले लिए

याद आउछन् ति पलहरु हाँसी खेली रमाएका
जसो तसो मन बुझाउदै आजसम्म जिए ।
गजल: मुस्कान जति तिम्रो भागमा, आँशु मैले लिए गजल: मुस्कान जति तिम्रो भागमा, आँशु मैले लिए Reviewed by https://www.jayasinghmahara.com.np/ on August 20, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.