मै झिल्के

वि.सं. २०६६ को सुरुवातमा जवलाखेल चिडियाखाना घुम्दा खेरिको । भर्खर काठमाडौं आएको म, त्यतिबेला यसरी नै एक्लै एक्लै कति घुमियो कति । एकजना अपरिचीतलाई फोटो खिचिदिन अनुरोध गरेको थिए, आज अलिअलि सम्झना छ ती मान्छेको अनुहार ।

मै झिल्के मै झिल्के Reviewed by https://www.jayasinghmahara.com.np/ on August 27, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.