- जयसिंह महरा-
संविधान बनिसकेपछि तपाईंहरूको जनयुद्धमा पुछिएका सिन्दुर, बुढेसकालका बैशाखी गुमाएका बाआमा, बाआमाका औंला समातेर पाइला चाल्न नपाएका टुहुरा, घाइते योद्धा, युद्धमै वैंश खर्चेर अन्तिममा अयोग्य दरिएका लडाकु सबैको मनमा थियो – अब त देशमा विकास हुन्छ, शान्ति छाउँछ र हाम्रा सन्तति, बाआमाले दिएका बलिदानीको कदर हुन्छ। शरीरमा रहेका युद्धका डोबहरूले पुरिन पाउनेछन् र अझै रातदिन शरीरमा चलमलाइरहने गोलीका छर्राहरू बाहिर निकाल्न पाउनेछौं। - See more at: http://www.pahilopost.com/content/-8261.html#sthash.8UellM3m.NqQuT2DT.dpuf

प्रिय बाबुराम!
संविधान बनिसकेपछि तपाईंहरूको जनयुद्धमा पुछिएका सिन्दुर, बुढेसकालका बैशाखी गुमाएका बाआमा, बाआमाका औंला समातेर पाइला चाल्न नपाएका टुहुरा, घाइते योद्धा, युद्धमै वैंश खर्चेर अन्तिममा अयोग्य दरिएका लडाकु सबैको मनमा थियो – अब त देशमा विकास हुन्छ, शान्ति छाउँछ र हाम्रा सन्तति, बाआमाले दिएका बलिदानीको कदर हुन्छ। शरीरमा रहेका युद्धका डोबहरूले पुरिन पाउनेछन् र अझै रातदिन शरीरमा चलमलाइरहने गोलीका छर्राहरू बाहिर निकाल्न पाउनेछौं।

अनि ती गाउँले
किसानहरू जसले आफ्नो पेट
र नानीको खाजा
कटाएर तपाईहरूलाई युद्धका बेला
खुवाएका थिए तिनले सोँचेका थिए,
अब त देश
समुन्नतिको बाटोमा जानेछ। तर,
तपाईंले 'एक युग सकिएको'
घोषणाबाट ती हिजोकै अवस्थामा तर
समुन्नतिको आशामा बाँचेकाहरूका सपनामा
पानी फेर्नुभएको छ,
ती घाइतेका खाटा
बस्न लागेका घाउ
उप्काएर नुनचुक छर्किदिनुभएको छ,
आँशु लुकाउन सिक्नै
लागेका टुहुराहरूलाई रुवाउनुभएको छ
र बुढेसकालका साहारा
गुमाएका बाआमालाई थला पार्नुभएको छ।
Published in: www.pahilopost.com
Read full story on:
प्रिय बाबुराम!
संविधान बनिसकेपछि तपाईंहरूको जनयुद्धमा पुछिएका सिन्दुर, बुढेसकालका बैशाखी गुमाएका बाआमा, बाआमाका औंला समातेर पाइला चाल्न नपाएका टुहुरा, घाइते योद्धा, युद्धमै वैंश खर्चेर अन्तिममा अयोग्य दरिएका लडाकु सबैको मनमा थियो – अब त देशमा विकास हुन्छ, शान्ति छाउँछ र हाम्रा सन्तति, बाआमाले दिएका बलिदानीको कदर हुन्छ। शरीरमा रहेका युद्धका डोबहरूले पुरिन पाउनेछन् र अझै रातदिन शरीरमा चलमलाइरहने गोलीका छर्राहरू बाहिर निकाल्न पाउनेछौं। - See more at: http://www.pahilopost.com/content/-8261.html#sthash.8UellM3m.NqQuT2DT.dpuf
http://www.pahilopost.com/content/-8261.htmlसंविधान बनिसकेपछि तपाईंहरूको जनयुद्धमा पुछिएका सिन्दुर, बुढेसकालका बैशाखी गुमाएका बाआमा, बाआमाका औंला समातेर पाइला चाल्न नपाएका टुहुरा, घाइते योद्धा, युद्धमै वैंश खर्चेर अन्तिममा अयोग्य दरिएका लडाकु सबैको मनमा थियो – अब त देशमा विकास हुन्छ, शान्ति छाउँछ र हाम्रा सन्तति, बाआमाले दिएका बलिदानीको कदर हुन्छ। शरीरमा रहेका युद्धका डोबहरूले पुरिन पाउनेछन् र अझै रातदिन शरीरमा चलमलाइरहने गोलीका छर्राहरू बाहिर निकाल्न पाउनेछौं। - See more at: http://www.pahilopost.com/content/-8261.html#sthash.8UellM3m.NqQuT2DT.dpuf
बाबुरामलाई पत्र : अब धिक्कार्नु ती सहिद र घाइतेहरुलाई
Reviewed by https://www.jayasinghmahara.com.np/
on
September 27, 2015
Rating:

No comments: