कैलाली जिल्लाको अत्तरियाबाट पहाड उकालो लाग्दा गोदावारीको यै बाटो भएर यात्रा गर्नुपर्छ । डडेल्धुरा र कैलालीको यो सुन्दर दृश्य फेसबुकमा भेटेपछि एकछिन त मन त्यै उकालो चढेको थियो, देउडाको भाकासँगै ।
सुदुर पश्चिमको सुन्दरता हेर्न तपाई पनि जाने कि यो बशन्त ऋतुमा ? सुन्दर सुदुरपश्चिम लालीगुराँस हातमा
लिएर, हरियो पालुवाको कार्पेट बिछयाएर काँफलको खाजा तयार पारेर, कोईलीको मिठो संगितमा देउडाको भाका सुसेल्दै तपाईको स्वागत गर्न बसेको छ ।
तराईका सुन्दर फाँट, पहाडका हरिया पालुवा आएका र गुराँस फुलेका पाखाहरु र हिमालका सुन्दर दृश्यहरु भएको सुन्दर सुदुरपश्चिम यै जुनिमा घुम्न नछुटाऔं ।
वसन्त ऋतु, कोइलीको धुन र देउडा : यात्रा सुन्दर सुदूरपश्चिम
Reviewed by https://www.jayasinghmahara.com.np/
on
January 30, 2016
Rating:
No comments: