लालबाबु पण्डित २०७४ चैत ५ गते आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो दिन कार्यालय जानुभन्दा पहिला। मन्त्री क्वाटर ललितपुर पुल्चोकमा अन्तर्वार्ता लिएपछि यो फोटो लिइएको हो।
अन्तर्वार्ता यहाँ पढ्नुस् : कर्मचारीलाई संविधान मिच्ने छुट छैन : मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग
Reviewed by https://www.jayasinghmahara.com.np/
on
March 18, 2018
Rating:
No comments: