मंसिरले धेरैलाई लगनगाँठोमा बाँध्छ, जीवनभरीका लागि । यहिँ मंसिरले
धेरैका सम्बन्ध जोड्छ । त्यसैले मंसिरमा जीवनको सहयात्री भेट्टाउनेहरु यो
महिनालाई जुराउने र जुटाउने महिना मान्छन् । जो यै महिनाका विशेष दिनमा
मायाको या भनौं जीवनको सुन्दर बन्धनमा बाँधिन्छन् तिनले त्यो विशेष दिनलाई
सधै सम्झिरहेका पाइन्छन् ।
यै मंसिरले धेरैका प्रेमरुपी साथहरु सदा सदाका लागि तोडिदिन्छ । कतिपय युवा युवतीले जुनी-जुनी साथ रहने कसम खाएका प्रेमीप्रेमीकाको दिल तोडेर घरपरिवारको दवाबमा बिहे गर्न बाध्य हुन्छन् । अनि शरीर एकातिर र मन अर्कैतिर बाँडेर जीवन गुर्जान पुग्छन् ।
यहाँ यस्तै एक दृश्यको चित्रण गरिएको छ, गजलमार्फत । एउटा प्रेमीले आफ्नी मायालुलाई विदाई स्वरुप केही भन्छ ।
श्री सुरेन्द्रको गजल
लगन जुरी सक्यो, बिहेको सुरसार हुनेछ !
जति रोउ तिमी अब, उस्लाई हतार हुनेछ !
जीवनभरी साथ दिने, साथी मिलोस तिमीलाई,
दैव संग संधै मेरो, बिन्ती पुकार हुनेछ !
भुली दिनु मलाई, नयाँ संसार सजाउनु,
मेरो लागी यो नै, तिम्रो उपहार हुनेछ !
भेट्ने कुरा नगर, देख्नै पाउने छैनौ,
हाम्रो बिचमा समाज, अब दिवार हुनेछ !
नकोट्याउ अतितलाई, न तड्पाउ अभागीलाई,
तिम्रो याद नै मुटू रेट्ने तरवार हुनेछ !
First Published in : http://himalayamail.com/sahitya/205

तिम्रो याद नै मुटू रेट्ने तरवार हुनेछ ! - See more at: http://himalayamail.com/sahitya/205#sthash.yVtYdoc8.dpuf

मंसिरमा प्रेम !
Reviewed by https://www.jayasinghmahara.com.np/
on
December 06, 2015
Rating:
Thank you sir, mero gajal lai yo sundar world(genuine world) ma publish gardinu bhayeko ma...
ReplyDelete