सार्वजनकि हितका सार्वजनिक सेवामा हड्ताल गर्न सरकारले लगायो बन्देज


सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना जारी गर्न लागेको छ। उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। 
यो सूचना प्रकाशित भएपछि सार्वजनिक हितका क्षेत्रमा बन्द हड्ताल गर्न पाइने छैन। 
पढ्नुहोस् २०७५ चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयः


सार्वजनकि हितका सार्वजनिक सेवामा हड्ताल गर्न सरकारले लगायो बन्देज सार्वजनकि हितका सार्वजनिक सेवामा हड्ताल गर्न सरकारले लगायो बन्देज Reviewed by https://www.jayasinghmahara.com.np/ on April 04, 2019 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.